Gorkhalis Abroad झापा सुपर कप इजरायल २०२५ को मुख्य प्रायोजकमा झापाली समाज इजरायल
गोलनेपाल

इजरायल । आउदो जुलाई १८-१९ मा इजरायलमा हुन गईरहेको झापा एफसी इजरायलले आयोजना गर्दै गरेको झापा सुपर कप इजरायल २०२५ ले टाईटल स्पोन्सर पाएको छ ।

इजरायलमा स्थापित प्रतिस्ठित झापालीहरुको समाज झापाली समाज इजरायले उक्त टाईटल स्पोन्सर गर्ने भएको हो ।

क्लबको आज बसेको बैठकमा क्लबका प्रबन्धक खेमराज कट्टेलले उक्त कुराको जानकारी गराउदै । बैठक बाट थप जुन १३ मा पत्रकार सम्मेलन गरेर सबै कुराको जानकारी गराउने कुरा पनि पारित गरेको छ ।

Post Comments