News
२०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
काठमाडौं । अर्को वर्ष जापानमा हुने प्रतिष्ठित २०औं एसियन गेम्स (एसियाड) का लागि नेपाल ओलम्पिक कमिटीले ३० खेलहरु दर्ता गराउँदा त्यसमा लोकप्रिय खेलहरु तेक्वान्दो र फुटबल भने छैनन् ।
सम्बन्धित संघले खेल दर्ताका लागि नाम पठाएको खेलहरुको नाम दर्ता गरिएको र नपठाएका खेलहरुको नाम दर्ता नगरिएको ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले बताए ।
यद्यपि अहिले दर्ता नगरे पनि सरकारसँग समन्वयको प्रयास जारी राख्ने र आउने दिनमा सरकार तथा छुटेका संघले सहभागिता जनाउन चाहेमा आफूहरुले प्रयास चाँही गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यस्तो छ २०औं एसियन गेम्सका लागि दर्ता भएका खेलहरुः

Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न