News
कैलालीमा यु–२० वडा अध्यक्ष कप यही चैत्र १५ गतेदेखि
घोडाघोडी । घोडाघोडी क्लब, सुखड, कैलालीको आयोजना तथा व्यवस्थापनमा यही चैत्र १५ गतेदेखि २३ गतेसम्म प्रथम वडा अध्यक्ष कप यु–२० जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
घोडाघोडी नगरपालिका वडा नम्बर १ को कार्यालयको विशेष सहयोग रहने प्रतियोगितामा विजेता तथा उपविजेता टोली र खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
Post Comments
Related News
- महिलातर्फ सुर्मादेवी र पुरुषतर्फ संघर्ष फाइनलमा
- पुरुषतर्फ ईलाईट फाइनलमा, महिलातर्फ न्यू कालिकाको शानदार जीत; सोमबार अन्तिम सेमिफाइनल
- सुदूरपश्चिम प्रहरी र नमोबुद्ध सेमिफाइनलमा
- युवा सुन्दर शक्ति र ईलाईट पुरुष क्वार्टरफाइनलमा, सुर्मादेवी महिला सेमिफाइनलमा
- घोडाघोडी महिला सेमिफाइनलमा, संघर्ष पुरुष क्वार्टरफाइनलमा; बिहीबार तीन खेल हुने