News
महिला लिगः पुलिसको पनि शानदार शुरुवात

काठमाडौं । बिहीबारदेखि शुरु भएको एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल चरणतर्फको दोस्रो दिन विभागीय टोली नेपाल पुलिस क्लबले पनि विजयी शुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले वालिङ नगरपालिका, स्याङजालाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हरायो । पुलिसका लागि अनुष्का शेर्पा र सम्झना लावतीले दुई–दुई गोल गरिन् भने थप एक गोल पुजा रानाले गरिन् ।
Post Comments
Related News
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एएफसी महिला एसियन कप छनौटमा नेपालको चुनौति समाप्त
- नेपाल एएफसी महिला एसियन कपमा छनौट भए सबै खेलाडीहरुलाई जनही ५० हजार दिने खेल अभियन्ता गुरुङ्गको घोषणा
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- झापा महिला गोल्डकपलाई शिवसताक्षी नगरपालिका र वडाहरुको साथ