News
चौथो दशैं फुटसल कप असोज १९ गते
काठमाडौ । बडादशैंको अवसर पारी झमेल रक्सको आयोजनामा यही असोज १९ गतेका दिन चौथो दशैं फुटसल कप हुने भएको छ ।
सानेपा स्थित फिल्ड फुटसलमा हुने प्रातियोगिताको तयारी पनि अन्तिम चरणमा रहेको आयोजक क्लबका दिपेश श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लब कै अर्का सदस्री ओमकार खडकाले बताए ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही नगद ५,५५५ रुपैयाँ सहित ट्रफी प्रदान गरिने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न