News
एनआरटीको ९०औं वार्षिकोत्सवको अवसरमा रक्तदान

काठमाडौं । नेपालकै पुरानो र परिचित क्लब मध्ये एक न्युरोडटिम (एनआरटी) ले आफ्नो ९०औं वार्षिकोत्सवको अवसर पारी खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
न्युरोड स्थित खिचापोखरीमा भएको रक्तदान कार्यक्रमबाट ८२ युनिट रगत संकलन गरिएको क्लबले जानकारी दियो ।
रक्तदान कार्यक्रममा क्लबका नयाँ–पुराना पदाधिकारीदेखि लिएर खेलाडी तथा शुभेच्छुकहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय