News फिफा सहायक रेफ्री भुजेललाई मातृ शोक
गोलनेपाल

काठमाडौं । फिफा सहायक रेफ्री तथा चितबन जिल्ला फुटबल रेफी सघका महासचिब श्री प्रकाश भुजेललाई मातृ शोक परेको छ ।

चितवनलाई कर्मथलो बनाएर हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा समेत सक्रिय फिफा रेफ्री भुजेलको आमाको निधन भएपछि उनी हाल मातृ शोकमा परेका हुन् ।

दिवगंत आत्माको चिरशान्तिको कामना सहित शोक सन्तप्त परिवारजनमा गोलनेपाल परिवार पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

Post Comments