News
ह्याङआउटलाई पाँचौं नाईट क्लब फुटसल कपको उपाधि
काठमाडौं । टर्टल क्लबको आयोजनामा सम्पन्न भएको पाँचौं नाईट क्लब फुटसल टुर्नामेन्टको उपाधि ह्याङआउट क्लबले जितेको छ ।
फाइनलमा ह्याङआउटले रोज एफसीमाथि ७–२ को प्रभावशाली जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । विजेता बनेको ह्याङआउटले उपाधिसहित नगद १ लाख हात पार्यो ।
त्यस्तै उपविजेता बनेको रोज एफसीले नगद ५० हजार हात पार्दा तेस्रो स्थान हासिल गरेको बार्डेलो एफसीले नगद २५ हजार प्राप्त गर्यो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि