News
तेह्रथुमको आठराईमा पॉचौ श्रीजंग राय स्मृति फुटबल प्रतियोगिता शुरू
तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकु मौलाडॉडामा पॉचौ श्रीजंग राय स्मृति खुल्ला पुरूष फुटबल प्रतियोगिता शुरू भएको छ ।
माघ १ गते मंगलबार आठराई गाउँपालिका अध्यक्ष दिल कुमार पाहिमले प्रतियोगिताको औपचारिक उदघाटन गर्नुभयो ।
इङनाम इवाहाङ युवा समाजको आयोजनामा माघ १ गते देखि शुरू भएको प्रतियोगिता ६ गते सम्म सन्चालनमा रहनेछ ।
प्रतियोगितात्मक खेलहरू माघ २ गते देखि हुनेछन् । विजेताले १ लाख ५ हजार १०८ र उपविजेताले ६५ हजार १०८ रूपैया प्राप्त गर्ने खेलकुद समिति अध्यक्ष सन्जय इङनामले जानकारी दिनुभयो ।
Post Comments
Related News
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि