News
साविक विजेता ब्राजील र स्पेन क्वाटरफाइनलमा
काठमाडौं (एजेन्सी) । प्रतियोगितामा सुस्त शुरुवात गरेको साविक विजेता ब्राजील र दावेदार मध्ये एक स्पेन जारी फिफा यु–१७ विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
इण्डोनेसियन शहर सुराकर्ता स्थित मनहन स्टेडियममा भएको पहिलो प्रिक्वाटरफाइनलमा ब्राजीलले इक्वेडरलाई ३–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।
त्यस्तै सोही मैदानमा भएको दोस्रो प्रिक्वाटरफाइनलमा स्पेनले एसियन प्रतिद्वन्द्वी जापानलाई २–१ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएको हो ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट