News
लिटिल एन्जल्सलाई युजी–७ फुटसल उपाधि
काठमाडौं । यहाँ सम्पन्न युजी–७ अन्तरविद्यालय फुटसल च्याम्पियनसिपको उपाधिलिटिल एन्जल्स स्कुलले जितेको छ । क्याम्पियन फुटसलमा भएको फाइनलमा लिटिल एन्जल्सले रातो बंगला स्कुललाई हराउँदै च्याम्पियन बनेको हो ।
विजयी खेलाडी तथा टोलीहरुलाई ट्रफी, मेडलहरुका साथ पुरस्कृत गरिएको थियो । विधागततर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कृत गरिएको आयोजकले जानकारी दियो । क्याम्पियन स्कुल, लगनखेलको आयोजनामा भएको दुई दिने प्रतियोगितामा कुल १६ टोलीहरुले राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै