News
नेपालको खराब शुरुवात
काठमाडौं । एएफसी फुटसल एसियन कप छनौटतर्फ नेपालले खराब शुरुवात गरेको छ । किर्गिस्तानको बिश्केकमा जारी छनौट प्रतियोगितातर्फ समूह बी मा परेको नेपालले आफ्नो पहिलो खेलमा बलियो उज्वेकिस्तानसँग ५–१ को हार बेहोर्यो ।
गजप्रोम स्पोर्टस कम्प्लेक्समा सम्पन्न खेलमा नेपालका लागि एक मात्र गोल मणि लामाले फर्काएका थिए । नेपालले आफ्नो दोस्रो खेल सोमबार ताजिकिस्तानसँग खेल्नेछ । त्यस्तै अन्तिम खेल भने मंगलबार अफगानिस्तानसँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि