काठमाडौं (एजेन्सी) । आगामी बर्ष घरमै आयोजना गर्न गईरहेको प्रतिष्ठित एएफसी वुमन्स एसियन कपको तयारीमा रहेको भारतीय महिला फुटबल टोली युएईमा छ ।
युएई भ्रमणमा अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम अन्तरगत शनिबार भारतले घरेलु टोली युएईसँग पहिलो मैत्रीपुर्ण फुटबल म्याच खेल्यो । सो खेलमा भारत ४–१ ले विजयी समेत बन्यो ।
भारतीय टोलीका लागि अन्जु तामाङ, स्वीटी देवी, प्यारी चाचा र मनिषाले गोल गरिन् । त्यस्तै युएईका लागि सल्हाले एक मात्र सान्त्वना गोल फर्काएकी थिईन् ।
भारतीय महिला फुटबल टोलीले युएई बाहेक टुनिसिया, बहराईन र चाइनिज ताइपेईसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।
The Indian Women's Team triumphed over UAE 🇦🇪 in the friendly match that was played behind closed doors at the UAE FA Stadium 🏟️
— Indian Football Team (@IndianFootball) October 2, 2021
🇦🇪 1-4 🇮🇳 (Scorers for Ind: Manisha 20', Pyari Xaxa 27', Sweety Devi 41', @AnjuTama10 75')#UAEIND ⚔️ #BackTheBlue 💙 #ShePower 👧 #IndianFootball ⚽ pic.twitter.com/PWt1ubAXn5
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न