News
श्रीलंका सुपर लिग शुरु
काठमाडौं (एजेन्सी) । दक्षिण एसियाली राष्ट्र श्रीलंका पनि फुटबल इतिहास मै पहिलोपटक फ्रेन्चाईज फुटबलका रुपमा श्रीलंका सुपर लिग (एसएलएसएल) सोमबारदेखि शुरु भएको छ ।
कोलोम्बो स्थित सुगाथादसा स्टेडियममा भएको उद्घाटन खेलमा कोलोम्बो एफसीले न्यु योङ्स एससीलाई ४–० ले हराउँदै विजयी शुरुवात ग–यो । सोमबार नै भएको अर्को खेलमा रेड स्टार एफसीले ब्लु स्टार एससीलाई ४–२ ले हरायो ।
फुटबल फेडरेशन अफ श्रीलंकाको आयोजनामा शुरु सुपर लिगमा कुल १० फ्रेन्चाईट टोलीहरुले सहभागिता जनाएका छ्न । लिगको समापन भने ३० जुलाईका दिन हुने बताइएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै