News
सातदोबाटोमा ‘एन्फा वाटिका’ तयार

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा कम्प्लेक्स अगाडी नै एन्फा वाटिको निर्माण गरेको छ ।
जसको उद्घाटन शुक्रबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाले गरेका थिए ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) लाई नै लक्षित गरेर मुख्य सडक नजिक बनाइएको उक्त वाटिकामा फुटबलको आकृति, एन्फा, फिफा, एएफसीको लोगो समेत आकर्षक रुपमा निर्माण गरिएको छ ।
Post Comments
Related News
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त