News
रुपन्देहीमा वी ब्वाईज कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने (पत्रसहित)
बुटवल । वी ब्वाईज, बुटवल, रुपन्देहीको आयोजनामा हुने ‘वी ब्वाईज कप’ खुला सेभेन ए साईड फुटबल प्रतियोगिता आउँदो भदौ ८ गतेदेखि शुरु हुने भएको छ ।
प्रतियोगिताको टिमदर्तासँगै मैदान व्यवस्थापन लगायतका आवश्यक तयारी पनि शुरु गरिसकिएको खेल संयोजक हरी रासकोटीले बताए ।
प्रतियोगिताबारे अन्य विवरण यसप्रकार रहेको छ ।
सम्पर्क नम्बरहरुः 9821523046, 9700187053, 9703111097
क्लबको आधिकारिक पत्र पनि हेर्नुहोसः

Post Comments