International
सह–आयोजक क्यानडाको ऐतिहासिक सफलता
काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ को सह–आयोजक राष्ट्र क्यानडाले प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेको छ ।
आइतबार अबेर रातीदेखि शुरु भएको नकआउट चरणतर्फको पहिलो खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले हराउँदै ऐतिहासिक सफलता हासिल गरेको हो ।
खेलको अन्तिमतिर इन्जुरी समयमा स्टेफन अन्टुनेज एस्टाक्वीले गरेको एक मात्र गोल क्यानडालाई प्रतियोगिताको अन्तिम १६ मा पुर्याउन निर्णायक गोल बन्यो । यो जितसँगै विश्वकपको यतिहासमा क्यानडा पहिलोपटक अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।
Post Comments
Related News
- प्रथम कोशी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताः उद्घाटन खेलमा चन्द्रगढी सेमिफाइनलमा
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक