ANFA
सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय

घिलुङ गाउँ । उदय श्री युथ क्लब, मुस्ताङको आयोजनामा हुने सातौं लो–छोग्याल जिग्मे मेमोरियल कपको नयाँ मिति घोषणा गरिएको छ ।
घिलुङ फुटबल मैदानमा हुने भनिएको प्रतियोगिताको सातौं संस्करण विविध कारणवश अब आउँदो साउन ५ गतेदेखि हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अवसरमा फुटबलसँगै भलिबल, आर्चरी र विविध साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना गरिने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध