AFC/FIFA
एएफसी महिला च्याम्पियन्स लिगको एउटै समुहमा एपिएफ र अल नासर

काठमाडौ । एसियाली महिला क्लब फुटबलको प्रतिष्ठित एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छ्नौट प्रतियोगितातर्फ नेपालको लिग च्याम्पियन एपिएफ फुटबल क्लब र चर्चित साउदी क्लब अल नासर एउटै समूहमा परेका छ्न ।
बिहीबार निकालिएको ड्र अनुसार एपिएफ (नेपाल), अल नासर (साउदी अरेबिया), पिएफसी नसाफ (उज्वेकिस्तान) र कलेज अफ एसियन स्कलर्स (थाइल्यान्ड) एउटै समूह बी मा परेका हुन ।
समूह बी का सबै खेलहरु उज्वेकिस्तानमा हुनेछन । प्रारम्भिक चरणको छ्नौट प्रतियोगिता आउँदो अगस्त २५ देखि ३१ अगस्तसम्म हुने कार्यक्रम छ । समुहको शिर्ष टोली अन्तिम चरणका लागि छ्नौट हुनेछ ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय