News
गोल नेपालका तुलसी सिटौला तेह्रथुम जिल्लाको क्रियाशिल खेल पत्रकारमा सम्मानित
गोल नेपाल डट कमका तुलसी सिटौला तेह्रथुम जिल्लाको क्रियाशिल खेल पत्रकारमा सम्मानित भएका छन ।
बिहीबार तेह्रथुम जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा छथर शुक्रबारेमा उनलाई सम्मान गरिएको हो ।
ग्रामिण क्षेत्रमा रहि खेल पत्रकारिताको माध्ययमबाट तेह्रथुम जिल्लाको खेलकुद विकासको लागि पुर्याएको योगदान तथा तेह्रथुम जिल्लालाई खेलको माध्ययमबाट राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा चिनाउँन गरेको योगदानको उच्च कदर गर्दै खेलकुद विकास समिति तेह्रथुमले सम्मान गरेको अध्यक्ष राजेन्द्र बरालले बताउँनु भयो ।
Post Comments
Related News
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि