News
चर्च ब्वाईजसँग मच्छिन्द्र निराश, खुमलटारसँग आर्मी निरीह
काठमाडौं । एन्फा यु–१६ यु लिग अन्तर्गत बिहीबार चर्च ब्वाईज युनाइटेड क्लब र एफसी खुमलटारले जित निकाल्दै महत्वपूर्ण तीन–तीन अंक बटुलेका छन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा चर्च ब्वाईजले मच्छिन्द्र फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै आफ्नो खातामा महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो ।
त्यस्तै अर्को खेलमा खुमलटारले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमाथि ५–१ को फराकिलो जित दर्ता गर्दै आफ्नो खातामा तीन अंक बटुल्न सफल भयो ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन