News
नवौं बुढानिलकण्ठ नगर कपको तयारी पूरा (खेलतालिकासहित)
काठमाडौं । बुढानिलकण्ठ युवा समाजको आयोजनामा शुक्रबारदेखि शुरु हुन गईरहेको नवौं बुढानिलकण्ठ नगर कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बुढानिलकण्ठ स्कुलको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल २० टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल असोज २५ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै