News
गोल्स एफए डाना कपको नकआउट चरणमा
काठमाडौं । डेनमार्कमा जारी प्रतिष्ठित डाना कप युथ फुटबल प्रतियोगितामा सहभागिता जनाईरहेको नेपालको गोल्स फुटबल एकेडेमी, काठमाडौं यु–१४ फुटबल टिम प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिताको समूह ६ मा परेको गोल्सले खेलेको कुल ३ खेलहरुमध्ये दुईमा जित र एकमा हार बेहोर्दै ६ अंकका साथ शिर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको हो । गोल्स कै समूहमा रहेको लेबनानको अल–घाबद अल–अफदल दोस्रो स्थानमा छ । त्यस्तै नर्वेका दुई टोली सोग्ने एफके र फोरुस अग गउसेल क्रमशः ४ र १ अंकका साथ तेस्रो र चौथो स्थानमा छन् ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने