News
सिताराम मन्दिरलाई ब्रदर्श कपको उपाधी
रेसुङा । प्रथम ब्रदर्श कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी सिताराम मन्दिरले जितेको छ ।
फाइनलमा कोबरा ग्रुपलाई पेनाल्टी शुटआउटमा हराउँदै सिताराम च्याम्पियन बनेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २-२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
पेनाल्टी शुटआउटमा भने सितारामले ७-६ को जित निकाल्दै उपाधिमाथी कब्जा जमाउन सफल भयो ।
विजेता बानेको सिताराम मन्दिरले उपाधी सहित नगद २,०२२०२ रुपैयाँ हात पार्यो भने उपविजेता कोबराले १,०११०१ रुपैयाँमा चित्त बुझाउन बाध्य बन्यो ।
श्री ब्रदर्श युथ सोसाइटी, रेसुङा, गुल्मीको आयोजनामा सम्पन्न भएको प्रतियोगितामाअ कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”