News
प्रशिक्षक अर्याललाई अमेरिकाबाट पनि थप सहयोग
काठमाडौं । ब्लड क्यान्सरका कारण जिवन मरणको दोसाँधमा उपचारका लागि संघर्ष गरिरहेका चर्चित फुटबल प्रशिक्षक प्रकाश अर्यालको उपचार अभियानमा अमेरिकामा रहेका गोलनेपालका शुभेच्छुक तथा फुटबलप्रेमीहरुबाट आर्थिक सहयोग उपलब्ध भएको छ ।
हाल अमेरिकामा रहेका पूर्व महिला राष्ट्रिय खेलाडी तुल्सा सिंह, लक्ष्मी पौडेल, उषा भण्डारी लगायत अन्य फुटबल खेलाडी तथा शुभेच्छुकहरुले अर्का फुटबल प्रशिक्षक जनक सिंह मार्फत करिब १ लाख ५० हजार बराबरको आर्थिक सहयोग गरेका हुन् ।
प्रशिक्षक अर्यालको उपचारमा सहयोग गर्न चाहनुहुने इच्छुक महानुभावहरुले निम्न नम्बरमा सम्पर्क गरी वा दिइएको खाता नम्बरमा रकम सहयोग गर्न सकिने छ ।
प्रशिक्षक अर्यालसँग सिधा सम्पर्क नम्बरः 9844127577
A/C 0850547722205001
PRAKASH ARYAL
LAXMI SUNRISE BANK NORMAL SAVINGS NPR
JANAKPUR BRANCH
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने