News
प्रशिक्षक अर्याललाई सी कोचिङ कोर्ष पहिलो ब्याचबाट पनि सहयोग

काठमाडौं । नेपाली फुटबलमा सफल पहिचान बनाएका फुटबल प्रशिक्षक प्रकाश अर्यालको सहयोगार्थ एएफसी/एन्फा सी सर्टिफिकेट कोचिङ लाइसेन्स पहिलो ब्याचबाट पनि आर्थिक सहयोग भएको छ ।
कोर्षको पहिलो ब्याचमा रहेका कुल १२ प्रशिक्षकहरुबाट संकलित १६ हजार रकम प्रशिक्षक अर्याललाई सहयोग गरिएको हो । स्मरण रहोस, प्रशिक्षक अर्याल हाल ब्लड क्यान्सर जस्तो घातक रोगबाट थलिएका छन् । उनकै उपचारमा सहयोगार्थ गोलनेपालले सहयोग अभियान पनि चलाएको छ ।
प्रशिक्षक अर्यालको उपचारमा सहयोग गर्न चाहनुहुने इच्छुक महानुभावहरुले निम्न नम्बरमा सम्पर्क गरी वा दिइएको खाता नम्बरमा रकम सहयोग गर्न सकिने छ ।
प्रशिक्षक अर्यालसँग सिधा सम्पर्क नम्बरः 9844127577
A/C 0850547722205001
PRAKASH ARYAL
LAXMI SUNRISE BANK NORMAL SAVINGS NPR
JANAKPUR BRANCH
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै