News
विवाह बन्धनमा बाँधिइन अन्जना
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी चर्चित गोलरक्षक अन्जन राना मगर विवाह बन्धनमा बाँधिएकी छिन् । अन्जनाले भक्तपुर निवासी आफ्नो प्रेमी अविरल लामासँगको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् ।
विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टोलीमा आफूलाई महत्वपूर्ण सदस्यका रुपमा उभ्याईसकेकी अन्जनाले टोलीमा आफ्नो खुबी पनि देखाईसकेकी छिन् । अन्जनाले व्यवसायीक फुटबल भने विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका लागि खेल्दै आएकी छिन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न