News
स्यादा हुम्ला गोल्डकपको सेमिफाइनलमा
सिमकोट । स्यादा युथ क्लब यहाँ जारी प्रथम हुम्ला गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हुम्ला सिमकोट खेलमैदानमा भएको क्वाटरफाइनल खेलतर्फ स्यादाले पत्रकार महासंघ हुम्लालाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
हुम्ला फुटबल एकेडेमी, सिमकोट, हुम्लाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेता १ लाख १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै