News
नेपाल एपीएफ स्कुल कपमा ल्याब्रोटरी तेसो

काठमाडौं (खेलदैनिक) । नेपाल एपीफ स्कुल, कीर्तिपुर—४ काठमाण्डौँको आयोजनामा जारी छैटौँ नेपाल एपीएफ स्कुल कपमा ल्याब्रोटरी माविले तेस्रो स्थान हासिल गरेको छ ।
तेस्रो स्थानको लागी भएको खेलमा ल्याब्रोटरी मा.बि.ले हारती शिक्षा मन्दिरलाई टाइबे्रकरमा ५–४ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै