News
फिजम कप फुटबलमा अर्किड तेश्रो
काठमाडौं । अर्किड नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार तेश्रो भएको छ ।
पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भइरहेको प्रतियोगितामा अर्किडले न्यु होलीक्रसलाई ३–० गोलले पराजित गर्यो ।
संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको फाइनल नेक्सस र डिफेन्डिङ च्यामिपयन ग्लोबल पब्लिक स्कुलबीच शनिबार हुने छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न