News
प्रिमियरमा फुटसल प्रतियोगिताको तयारी
काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम एसइइ कपअन्तर्गत फुटसल प्रतियोगिता असार २६ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा बढीमा २४ टिमलाई मात्र सहभागी गराइने प्रतियोगिता संयोजक राजु श्रेष्ठले जानकारी दिए । उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
इच्छुक टोलीहरुका टिमदर्ता शुल्क ५ हजार तोकिएको छ । आयोजक स्कुलले एसइइ कप अन्तरगत बास्केटबल प्रतियोगिताको पनि आयोजना गर्ने जानकारी दियो ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न