News
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को कार्यसमितिले पूर्णता पायो

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को कार्यसमितिले पूर्णता पाएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित मञ्चकै कार्यालयमा बसेको दोस्रो बैठकले चार सदस्यमा ध्रुव तुलाधर, प्रजित शाक्य, प्रवीणविक्रम कटवाल र नवीन लुइँटेल मनोनीत गरिएको छ ।
यससँगै दुई जना पदेनसहित मञ्चको १७ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ ।
साथै सोही बैठकबाट मञ्चको प्रवक्तामा अनिल मल्ल ठकुरी तोकिएको छ । बैठकले विभिन्न समितिका संयोजक पनि चयन गरेको छ ।
Post Comments
Related News
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने