News
जिनियस यु–१२ फुटसल आज बिहीबार
काठमाडौं । जिनियस स्कुलको आयोजनामा यु–१२ जिनियस कप अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबार हुने भएको छ ।
प्रतियोगितामा आयोजकसहित विभिन्न ११ विद्यालयबाट १२ छात्र टिमको सहभागिता रहने जिनियसका ऐकेडेमिक हेड प्रदिप वज्राचार्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षासंगै अत्तिरिक्त क्रियाकलाप पनि उत्तिकै आवश्यक हुने हुँदा प्रतियोगिता आयोजना गर्न लागिएको वज्राचार्यले बताए । एकदिने प्रतियोगिताका खेलहरु लुभूस्थित आयोजककै हातामा हुने छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि