News
इन्टर आई केयर फुटसल हुँदै
काठमाडौं । नेत्र चिकित्सासँग सम्वद्ध तथा व्यवसायीहरुबीच एकता र भाईचारा कायम गर्ने उद्देश्यका साथ यहि चैत्र २६ गते प्रथम इन्टर आई केयर फुटसल प्रतियोगिता हुने भएको छ ।
भिजन टुगेदर नेपालको आयोजनामा हुन गईरहेको प्रतियोगिता बालुवाटार स्थित ढुकु फुटसलमा हुने आयोजक संस्थाका अध्यक्ष साकार सुबेदीले बताए । उनले टिम दर्ताका लागि सम्बन्धित सबैलाई आह्वान गरिएको समेत बताए ।
आयोजकका अनुसार प्रतियोगिता आयोजनामा संकलित रकमबाट नेपालको दुर्गभ भेगमा पुगी त्यहाँका स्थानीयहरुको निःशुल्क आँखा उपचार गर्ने योजना रहेको समेत जानकारी दियो ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न