News
प्रथम रत्नलाल मेमोरियल इन्टर स्कुल फुटसल हुँदै
काठमाडौं । स्कुले खेलाडीहरुलाई पनि फुटसल खेलतर्फ आकर्षित गर्न प्रथम रत्नलाल मेमोरिया इन्टर स्कुल फुटसल प्रतियोगिता हुने भएको छ ।
यहि आउँदो मंसिर २० गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
गोकर्णेश्वर फुटसल तथा फिटनेस क्लबको आयोजनामा हुन गईरहेको प्रतियोगिताको सबै खेलहरु आयोजक कै फुटसल एरिनामा हुनेछ । प्रतियोगिताको समापन भने मंसिर २४ गतेका दिन हुने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि