News
एन्फाका कार्यसमिति सदस्य केसीलाई मातृशोक
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय समिति सदस्य दिर्घ बहादुर केसी (कुमार) लाई मातृशोक परेको छ ।
नेपाल ओलम्पिक कमिटीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका केसीकी आमा खल कुमारी केसीको उपचार कै क्रममा ९२ बर्षको उमेरमा निधन भएको हो ।
साथै केसीकी आमाको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । शोकसन्तप्त परिवारजनप्रति बिबा मिडिया ग्रुप तथा गोलनेपाल हार्दिक समवेदना प्रकट गर्दछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न