News
राष्ट्रिय लिग फुटसल दर्शकका लागि खुल्ला !
पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्ड हलमा हुने राष्ट्रिय फुटसल लिग दर्शकका लागि खुल्ला गरिएको छ ।
असोज २ गतेदेखि २२ गतेसम्म हुने लिग अब टिकट काटेर हेर्न सकिने भएको छ ।
टिकट दर भने २ सय रुपैँया रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल विभाग प्रमुख एवम् लिग संयोजक विनोद गुरुङले जानकारी दिए ।
१० टिम सहभागी रहेको प्रतियोगिताको बिजेताले १० लाख प्राप्त गर्नेछ भने उपबिजेताले ५ लाख प्राप्त गर्नेछ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि