News राष्ट्रिय लिग खेल्न लालिगुराँस एशोसिएसनलाई एक करोड भन्दा बढि खर्च हुने अनुमान, सहयोग गर्न अपिल
उमेश पुन

पोखरा । कास्की जिल्लास्तरीय लिग विजेता, प्रदेश विजेता बन्दै हेटौंडाको गौरीटार रंगशालामा भएको एन्फा प्रेसिडेन्ट्स लिग फुटबल प्रतियोगितामा विजेता बन्दै राष्ट्रिय लिग खेल्न पक्का गरेको कास्कीको लालिगुराँस एशोसिएसन क्लबले तीनै तहका सरकार, नीजी क्षेत्र र फुटबलप्रेमीहरुलाई आर्थिक, नैतिक तथा संस्थागत सहयोग गर्न अपिल गरेको छ ।

एशोसिएसनका महासचिव ईश्वर बस्यालले लालिगुराँस एसोसिएसनको राष्ट्रिय लिग खेल्न एक करोड भन्दा बढि खर्च हुने अनुमान गरिएको बताए। 

Post Comments