News
प्रथम हरिपुर गोल्डकपमा बिरगंज युनाइटेडलाई सफलता
हरिपुर । प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा बिरगंज युनाइटेड बिजयि भएको छ । बिरगंज युनाइटेड ले कटारी टाइगरलाइ पेनाल्टी सुट आउट मा ४:२ ले हराउदै दोस्रो चरण प्रवेश गरेको छ ।
त्यसअघि भएको खेलमा बिरगंज युनाइटेडको लागि जर्सि न ११ का साजन गौतमले गोल गरेका थिए । उता कटारिको लागि जर्सि न ७ का दिकेश लामाले पाएको पेनाल्टीमा बराबरी गोल फर्काएका थिए । खेलको प्लयेर अफ द म्याच बिरगजका दिलमणि चौधरी भए ।
नव संघर्षशील युवा क्लब, हरिपुर नगरपालिका–२, सानो जगतपुर, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
फाइनल खेल पौष १ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा, उपाधिका लागि आयोजक जिवेश्वरसँग भिड्ने
- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- सुरज गुरोको निर्णायक गोलमा बीरगञ्ज युनाइटेड प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा