News
पहिलो हरिपुर गोल्डकप सुरु, एभरेष्ट एफए विजयी
सर्लाही, हरिपुर – आइतबारबाट सुरु भएको पहिलो हरिपुर गोल्डकप पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एभरेष्ट एफएले गोलबजार स्पोर्ट्स क्लबलाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
निर्णायक गोल अभि लामाले २७औँ मिनेटमा गरे। उनले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याचको उपाधि पनि हात पारे।

प्रतियोगिताको दोस्रो खेलमा हेटौंडा फुटबल एकेडेमी र चिडियाडाहा स्टार क्लबबीच सोमबार प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता श्री नव संघर्षशिल युवा क्लबको आयोजनामा हुँदैछ र हरिपुर नगरपालिकाले यसलाई समर्थन गरेको छ।
Post Comments
Related News
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न