News
युएईः अबुधाबी फूलबारी एफसीलाई उपाधि
काठमाडौं । यु ए ई को सारजह मा नवेम्बर १ तारिक लालीगुराँस एफसीद्धारा आयोजित लालीगुराँस तिहार भेट्रान्स कपको उपाधि अबुधाबी फूलबारी एफसीले जित्न सफल भएको छ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अबुधाबी फूलबारी एफ सी का जीवन राईले उत्कृष्ट खेलाडीको उपाधि हासिल गर्दा, सुरेश चौधरीले उत्कृष्ट गोल रक्षक, राजु तामाङले उत्कृष्ट डिफेन्स र सरोज उप्रेतीले उत्कृष्ट टोली प्रबन्धकको उपाधि हासिल गर्न सफल रहनु भयो। सर्वाधिक गोल स्कोरर लमजुङ एफ सी कृष्ण अधिकारी हुन् सफल हुनु भयो। रुपन्देही ११ ले फेयर प्लेको उपाधि चुम्न भयो।
साथै पुरस्कार राशीतर्फ नगद रु २५०० धिराम र १५०० धिराम दुवै फूलबारी एफ सी टीम ब्लु र टीम व्हाइट ले जित्न सफल भएको छ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने