News
सिक्किममा नेपाल र भारतको भेट तय
काठमाडौं । दक्षिण एसियाली फुटबलका दुई चिरप्रतिद्वन्द्वी नेपाल र भारतको राष्ट्रिय महिला फुटबल टोली फेरि अन्तर्राष्ट्रिय फुटबलमा आमने सामने हुने भएका छन ।
एन्फाले आधिकारिक रुपमा जनाए अनुसार नेपालले भारतसँग आउँदो अक्टुबर २६ तारीख (कार्तिक ९ गते) का दिन सिक्किममा खेल्ने तय भएको हो ।
नेपाल र भारत एएफसी महिला एसियन कप छनौट प्रतियोगितापछि पहिलोपटक आमने सामने हुन लागेका हुन् । स्मरण रहोस, भारत भने एएफसी महिला एसियन कपका लागि छनौट भईसकेको छ । नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित