News
सुन्दरहरैचा फाइनलमा, उपाधिका लागि पथरी शनिश्चरेसँग भिड्ने
सुन्दरहरैचा । घरेलु टोली सुन्दरहरैचा नगरपालिका यहाँ जारी तेस्रो मेयर कप अन्तरपालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा सुन्दरहरैचाले बेलबारी नगरपालिकालाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । खेलमा सुन्दरहरैचाका प्रशान्त खवास घोषित भए ।
अब सुन्दरहरैचाले यही बैशाख १३ गते शनिबार हुने फाइनलमा पथरी शनिश्चरे नगरपालिकासँग उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय