News
बेलबारी नगरपालिका तेस्रो मेयर कपको सेमिफाइनलमा
सुन्दरहरैँचा | तेस्रो मेयर कप अन्तर पालिका स्तरीय पुरुष फुटबल प्रतियोगिताको मङ्गलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा बेलबारी नगरपालिकाले ४-१ को अन्तरले दुहाबी नगरपालिकालाई हराउँदै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको छ।
मङ्गलबारको प्लेयर अफ दि म्याच बेलबारीका विनोद अधिकारी घोषित भएका थिए । बुधबार पहिलो सेमिफाइनल खेल इटहरी उपमहानगरपालिका भर्सेस पथरी शनिश्चरे नगरपालिकाको बिचमा हुनेछ ।

Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा