News
चौथो सिरिजंघा गोल्डकप २०८१ को सार्वजनिक सुनुवाइ आज
सिरिजंघा । ताप्लेजुङको सिरिजंघामा गत मंसिर २३ गते देखि २९ गते सम्म सन्चालन भएको चौथो सिरिजंघा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सार्वजनिक सुनुवाइ आज फागुन १७ गते शनिबार गरिने भएको छ ।
उक्त कार्यक्रमको अवसरमा सहयोगि दाताहरूलाई सम्मान तथा आयोजक तेल्लोक स्पोर्टिङ क्लबको दोस्रो अधिवेशन समेत गरिने क्लबका अध्यक्ष अर्जुन भट्टराइले जानकारी दिए ।
सार्वजनिक सुनुवाइका लागि सम्पूर्ण क्लबका साधारण सदस्य,आजिवन सदस्य,सल्लाहकार साथै सबै सहयोगिहरूलाइ निमन्त्रणा गरिएको छ ।
Post Comments
Related News
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि