News
एनएसएल अक्सनः हालसम्म चार लाखका महँगा खेलाडीहरु

काठमाडौं । तेस्रो नेपाल सुपर लिगका लागि खेलाडीहरुको मिनी अक्सन जारी रहँदा केही खेलाडीहरु महँगो मुल्यमा पनि अनुवन्धित भएका छन् । हालसम्म चार लाख मुल्यमा पाँच खेलाडीहरु अनुवन्धित भईसकेका छन् ।
जसमा मनि लालाई सबैभन्दा पहिला चार लाखको बोली लागेको थियो । उनलाई ललितपुर सिटीले महँगो मुल्यमा खरिद गरेको हो । त्यसअघि आशिष गुरुङलाई झापा एफसी, अभिषेक लिम्बुलाई चितवन, पासाङ लामालाई धनगढी एफसी र दिनेश हेन्जननलाई काठमाडौं रेजर्सले चार लाखमा अनुवन्ध गरेका हुन् । त्यस्तै राष्ट्रिय टोलीका फरवार्ड जिलेस्पी जंग कार्कीलाई पनि काठमाडौं रेजर्सले चार लाखको महँगो मुल्यमा अनुवन्ध गरेको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै