News
चितवनमा अनुवन्धित भए मिलन

काठमाडौ । पुर्वेली फरवार्ड मिलन राईलाई एफसी चितवनले खरिद गरेको छ । क्याटगोरी बी मा रहेका मिलनलाई चितवनले २ लाखमा खरिद गरेको हो ।
चितवनको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने छन भने मार्की खेलाडीमा अन्जन विष्ट रहेका छन । चितवनले विशाल श्रेष्ठ, रोशन राना, छिरिङ गुरुङ जस्ता खेलाडीहरुलाई अक्सन अघि नै रिटेन गरिसकेको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै