News
झापा गाउँपालिका तेस्रो अध्यक्ष कप आजदेखि (खेलतालिकासहित)

झापा । दिपज्योति युवा क्लब, झापा गाउँपालिका–७, मगरगाछ, झापाको आयोजनामा आजदेखि झापा गाउँपालिका तेस्रो अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता शुरु हुँदैछ ।
स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक दिपज्योति युवा क्लब, मगरगाछ र झापा फुटबल क्लब, राजगढ भिड्दैछन् । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन ९ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेता, उपविजेता टोलीहरु तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- बगान युथ क्लब बन्यो तेस्रो बुट्टाबारी च्यालेन्ज कप च्याम्पियन
- बगान युथ क्लब तेस्रो बुट्टाबारी च्यालेन्ज कपको फाइनलमा प्रवेश
- आयोजक बुट्टाबारी युनाइटेड तेस्रो बुट्टाबारी च्यालेन्ज कपको फाइनलमा प्रवेश
- बगान युथ क्लब तेस्रो बुट्टाबारी च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश
- रेडहर्स एफसी इलाम तेस्रो बुट्टाबारी च्यालेन्ज कपको सेमीफाइनलमा प्रवेश