News
११औं फाल्गुनन्द गोल्डकपको खेलतालिका सार्वजनिक
फिदिम । फिदिम स्र्पोटिङ क्लब, पाँचथरको आयोजनामा यही पुष ६ गतेदेखि शुरु हुने ११औं फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा पुष ६ गतेका दिन आयोजक फिदिम स्र्पोटिङ क्लब, पाँचथर र करसाङ फुटबल क्लब, करसाङ भिड्नेछन् । कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल पुष १५ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १०,०५,५५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५,०५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश