News
पुरुष राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
काठमाडौ । पछिल्लो केही समय यता रिक्त रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख प्रशिक्षकमा अनुभवी युवा प्रशिक्षक नवीन न्यौपाने नियुक्त भएका छन ।
यसअघि पुर्व इटालियन प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनीसको कार्यावधी समाप्त भएपछी एन्फाले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि नयाँ आवेदन खुला गरेको थियो ।
त्यस्तै राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे तथा गोलकिपिङ प्रशिक्षकमा नवीन महर्जन नियुक्त भएका छन । उनीहरुलाई एन्फाका महासचिव किरन राईले नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै